blogger.com.np » Politics

बन्दका क्रममा कहाँ कहाँ कति सवारी साधन तोडफोड भए ?
काठमाडौं, पुस २ (नागरिक)- चितवनका तरुण दल अध्यक्ष शिव पौडेलको कुटपिटपश्चात् उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा मृत्यु भएको विषयलाई लिएर कङ्ग्रेस कार्यकर्ताले शनिबार आह्वान गरेका बन्दका क्रममा थुप्रै सवारी साधनमाथि तोडफोड भएको छ। उनीहरुले बन्द अवज्ञा गरेको भन्दै तोडफोड गरेका थिए।

प्रहरीले दिएको जानकारीअनुसार शनिबार कङ्ग्रेस समर्थक बन्दकर्ताले गरेका तोडफोड यसप्रकार छ-

कास्की : पोखरा उपमहानगरपालिका–८ श्रृजना चोकमा आज १:३० बजे ग.१ ज ३५३ नम्वरको पर्यटक माइक्रोबस, ग.१ ज ४५५७, ग.१ ज ३४००, ग.१ ख १९३५ नम्वरको माइक्रोबस र ग.१ ख ३५८७ नम्वरको ट्रकमा तोडफोड गरी क्षति गरेका छन्।

चितवन : बन्दकर्ताले भरतपुर एयरपोर्टको टर्मिनलको ढोका र झ्यालको ३ वटा सिसा तोडफोड गर्नुको साथै साप्तगण्डकी क्याम्पसको ३ वटा झ्यालको सिसा तोडफोड गरी क्षति पुर्‍याएका छन् भने भण्डारामा २ वटा मोटरसाइकलको हेडलाइट, रत्न नगर नगरपालिका स्थित माइचोकमा ना.१ ख ७९३२ नम्वरको ट्रक र ना.३ त ७३१ नम्वरको ट्याक्टरमा तोडफोड गरी क्षति गरेका छन्।

ललितपुर : बन्दकर्ताहरुले ललितपुर उपमहानगरपालिका मङ्गलबजार गावाहलमा आज १२:२५ बजे बा.१ ज ५५९५ नम्वरको ट्याक्सीको अगाडीको सिसा तोडफोड गर्नुको साथै १४:३० बजे पाटन अस्पताल अगाडी बा.६ च ५८१९ नम्वरको कार र कुमारीपाटीमा बा.६ च १२८४ नम्वरको कार तथा इटिचोकमा बा.१ ज ८३० नम्वरको ट्याक्सी र बा.१ ज ७५०४ नम्वरको ट्याक्सी तोडफोड गरेका छन्।

मोरङ : बिराटनगर उपमहानगरपालिका–६ बरगाछी चोकमा आज ११:५० बजे कृषि सेवा केन्द्र पार्खिबास धनकुटाको बा.१ झ ५०५६ नम्वरको गाडी र जलजला चोकमा नम्वर खुल्न नसकेको  २ वटा ट्याङकर तथा बा.८ च ४४०८ नम्बरको कारको सिसा समेत बन्दकर्ताहरुले तोडफोड गरेका छन्।

पर्वत : कुश्मा बजारमा तरुण दलका कार्यकर्ताहरुले आज १३:४५ बजे ग.१ ज २२६१ नम्वरको ट्याक्सीको पछाडीका सिसा र बा.१ ख २३५३ नम्वरको ट्रकको अगाडीको सिसा तोडफोड गरी क्षती पुर्‍याएका छन्।

रुपन्देही : बुटवल नगरपालिका–११ मिलनचोकमा बन्द कर्ताहरुले आज २ बजे लु.२ प ५५१८ र लु.६ प ५१६८ नम्वरको मोटरसाइकलको हेडलाइट तोडफोड गरेका थिए ।

बाँके : रझेना–५ कौशिलानगर सडकमा बन्दकर्ताहरुले आज २ बजे बा.१ क ६४५० नम्वरको ट्रक र ना.९ च २२१८ नम्वरको कार तोडफोड गरी क्षति गरेका छन्।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बुलेटिनमा जनाएको छ।

(via nagariknews)